अनुसूची
अनुसूची 4
imgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimg खण्ड (छ) को क्रमसङ्ख्या ३० मा रहेका “प्याकेजिङ्ग, रिफिलिङ्ग सेवा (एल. पी.जी. ग्यास रिफिलिङ्ग र सवारी ग्यास रिफिलिङ्ग गर्ने स्टेशन समेत)”: भन्ने शब्दहरुको सट्टा “प्याकेजिङ्ग, रिफिलिङ्ग सेवा, . प्राकृतिक ग्यास (एल. एन. जी., सी. एन. जी.), रिफिलिङ्ग (एल. पी. जी. ग्यास रिफिलिङ्ग र सवारी ग्यास रिफिलिङ्ग गर्ने स्टेशन समेत) वा वितरण” भन्ने शब्दहरु राखिएका छन्‌ ।